
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया
Kirat Yakthung Chumlung, South Korea
१७ असोज २०८३ शनिबार | 03 Oct 2026 Sat


किरात याक्थुङ चुम्लुङ बुसान शाखाका सह कोषाध्यक्ष सानु कन्दङ्वाले याक्थुङ चुम्लुङ बुसान एफसीको लागि जर्सि प्रायोजन गरेका छन्। आज एक कार्यक्रमका बिच उक्त जर्सी चुम्लुङ बुसान शाखालाई हस्तान्तरण गरिएको छ्।
चुम्लुङ बुसानका अध्यक्ष सञ्जोग कन्दङ्वाले जर्सी ग्रहण गर्दै जर्सी स्पोन्सरलाई धन्यवाद व्यक्त गरेका छन्। याक्थुङ चुम्लुङ बुसान एफसीले यो सिजनबाट फूटबलमा सहभागिता जनाउने भएको छ्।
एफसीलाई जर्सी प्रायोजन गर्न पाएकोमा खुशि व्यक्त गर्दै खेलकुदको माध्यमबाट आपसी भाइचारा थप मजबूत हुने कन्दङ्वाले बताएका छन्।