
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया
Kirat Yakthung Chumlung, South Korea
२९ असोज २०८३ बिहिबार | 15 Oct 2026 Thu


किरात याक्थुङ चुम्लुङ बुसान शाखाद्वारा आयोजित प्रथम सेवारो फुटसल प्रतियोगितामा कियाचु छल्लादोको फूटबल क्लबले दोश्रो स्थान हाँसिल गरेको छ।
दोश्रो हुने टोलीले २० लाख वन नगद पुरस्कार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ। ३२ टिममा प्रतिस्पर्धा भएको प्रतियोगितामा छल्लादो चुम्लुङ एफ सी दोश्रो भएको हो।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा छल्लादो चुम्लुङ एफ सीका विशाल राई भएका छन्। उनले १ लाख वन पुरस्कार प्राप्त गरेका छन्।