
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया
Kirat Yakthung Chumlung, South Korea
३ असोज २०८३ शनिबार | 19 Sep 2026 Sat


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको स्थापना भएको २४औं बर्ष पूरा गरेको सुखद उपलक्ष्यमा संस्थापक अग्रज ब्याक्तित्व हरुको साथमा नव निर्मित चुम्लुङको वेबसाईट उद्घाटन साथै अन्तरक्रियात्मक कार्यक्रम गरिने भएको हुँदा तपाईंको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।