
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया
Kirat Yakthung Chumlung, South Korea
२९ माघ २०८२ बुधबार | 11 Feb 2026 Wed

दक्षिण कोरियामा याक्थुङ लिम्बू समुदायको सामाजिक संस्था स्थापनाको निकै लामो इतिहास रहेको छ । नेपाली हरु कामदार भिसामा दक्षिण कोरिया आउन थाले संगै याक्थुङ/ लिम्बू समुदायको उपस्थिति देखिए पनि एकदमै कम संख्यामा भेटिन्थे,अथवा भनौँ दक्षिण कोरिया भित्रनु अहिले