• हाम्रो बारेमा

    दक्षिण कोरियामा याक्थुङ लिम्बू समुदायको सामाजिक संस्था स्थापनाको निकै लामो इतिहास रहेको छ । नेपाली हरु कामदार भिसामा दक्षिण कोरिया आउन थाले संगै याक्थुङ/ लिम्बू समुदायको उपस्थिति देखिए पनि एकदमै कम संख्यामा भेटिन्थे,अथवा भनौँ दक्षिण कोरिया भित्रनु अहिले